कलाकारिताममा उदाएका बिशाल पाख्रिन ।।

बिशाल पाख्रिन र सिम्रन माेक्तान ले ल्याइन "गाउकि मेरि मायालु"


lok dohori gayak

सानै उमेर देखि गित गाउन भने सधै अघि बढ्ने , कुनै मेला कुनै चाड पर्बमा तामाङ संस्कृतिकाे बाजा 
डम्फु बाेकेरा सुरिलाे स्वरमा तामाङ भाका लगाएतका लाेक भाका गाएर सबैलाइ अाकर्सित गराइ हाल्नु
हुन्थ्याे । अाेखलढुङगा खिजिकाति २ हालकाे (खिजी देम्बा गाउपालिका वाड नं. ४) मा जन्मनु भएका 
गायक तथा कलाकार बिशाल पाख्रिन हाल कुवेत हुनुन्छ ।

new Tamang selo
Tamang selo
DAMPHU
कलाकारितामा उदायका बिशाल पाख्रिन अाफ्ना इच्छा शकतिलाइ बढाइ रहे उहाले पहिलाे यल्बम  "गाेठालाे जिबन" मार्फत सांगीतीक यात्र शुरू गर्नु भएकाे हाे । उहाले त्यस्तै लाेकदाेहाेरि गितपनि गाइ सकनु भएका बिशाल पाख्रिन हालसालै उहाले विदेश बाटै अाफ्ना सांगितमय जिवन साथै संगित क्षेत्र तथा अाफ्नाे परामपरा संस्कृतिक जगेर्ना लाइ मध्य नजरगर्दै उहाले विशेस गरि तामाङ जातिकाे ल्हाेछारलाइ लछ्छित गर्दै नया तामाङ सेलाे गित "गाउकि मेरि मायालु" एल्बम बर्षाै भयाे ल्हाेछारमा  बाेलकाे गित सार्बजानिक गर्नु भएकाे छ ।
उहाले विदेशमै रहेर गित हरू मनै छुने शब्दमा निरण्तर लागि रहनु भएकाे छ । सिन्धुपाल्चाेक कि प्रिया तामाङ र सिम्रन माेक्तान काे  शब्दमा तयार भएका गितमा उहा काे सुरिलाे स्वारमा हामिले सुन्न पाइन्छ । साथै चर्चित गायक तथा संगितकार विश्व दाेङकाे संगितमा रहेकाे याे गित एक चाेटि तपाइहामि सम्पुर्णले एक पटक
सुन्नुहाेला । बर्षाै भयाे ल्हाेछारमा गित सुन्न/हेर्न (क्लिक गर्नुहाेस) तपाइलाइ हाम्राे बल्लग पाेष्ट कस्ताे लाग्याे कृपाया कमेन्ट सल्लाह सुझाप र प्रतिक्रिया पठाउन भने नभुल्नुहाेला ।।।

एक टिप्पणी भेजें

Please do not enter any spam link in the comment box

और नया पुराने

{getMailchimp} $title={Stay Informed} $text={Subscribe to our mailing list to get the new updates.}