Ms word के हाे -What Is Microsoft Word ?

Ms word के हाे -What Is Microsoft Word ?


Introduction Of Microsoft Word
Ms Word वा  जसकाे पुरा नाम Microsoft Word हाे । ‘Word’ काे नाम सुन्ने बितिकै हामी Word Processor भन्ने बुझिन्छ । जसले Document काे Open, create, edit, formatting, share एवं print आदि कार्य गर्छ । Ms Word काे Microsoft द्वारा विकसित गरिएकाे हाे जुन Microsoft Office काे एक भाग हाे । MS Word यसको पहिलो संस्करणबाट, यो अहिलेसम्म यसको क्षेत्र बाट चलिरहेकाे  छ। Ms Word 2007 Open गरी हेर्नु भएमा तल दिएकाे तस्बिर जस्ताे देखिने छ ।
 विभिन्न कार्यालय, विद्यालय , बैंकमा, दैनिक चिठ्ठी पत्रहरु, Document, निवेदन हरु तयार गर्नका लागी Ms word धेरै प्रयाेग हुने भएकाे ले तपाइलाइ पनी एसकाे पुरा knowledge हुन अावाश्यक छ ।

Ms word काे धेरै भागहरु हुन्छन । त्याे भाग हरुकाे तपाइलाइ जानकारी भएमा Ms word चलाउन धेरै सहज हुन्छ । अाउनुहाेस Ms word काे Windows काे प्रत्यक भागकाे क्रमश  थाहा पाउनुहोस् ।

1. Office Button

Office Button Ms word काे मुख्य भाग हाे । याे Ms word Open गरेपछी दायाँ पट्टी Top मा हुन्छ । याे मेनु बार मा हुन्छ । यस Button मा Ms Word मा बनाइने फाइल तथा Document धेरे विकल्पहरु हुन्छन । तल तस्विरमा हेरेर पनी थहा पाउनु हुन्छ ।

2. Quick Access Toolbar

Quick Access Toolbar MS Word काे विशेष भाग हो । याे टूलबार Title bar हुन्छ । यस्लाइ हामी शॉर्टकट की जस्तै उपयाेग गर्न सकिन्छ । याे Toolbar काे माध्यम बाट जतिपनी अाउने काम लाइ commands को ap बनाउछ ।र तिनीहरूले यसलाई जोड्छन् । Quick Access Toolbar काे माध्यमबाट Ms word काे काम हरु मा Speed र सहज गर्न सकिन्छ ।

3. Title bar

Title bar MS Word विंडो काे सबै भन्दा माथीकाे भागमा हुन्छ । याे बार मा हामीले बनाएकाे File काे नाम देखिन्छ । जब सम्म file काे save गर्दैनाै तब सम्म त्यहाँ file काे नाम देखाउदैन त्यस्काे सट्टामा “Document1” लेखेकाे हामी देखिन्छ । जस्तै हामीले कुनै फाइल कुनै नाम दिएर save गर्छाै  तब “Document1” लेखेकाे ठाउँमा हामीले Save गरेकाे नाम show हुन्छ ।
Title bar काे दायाँ कुनामा तिन अाेटा बटन हुन्छ । पहिलाे बटन “Minimize” हुन्छ जसमा क्लिक गर्दा Open Program Task Bar मा जान्छ । दाेस्राे बटन “Maximize or Restore down” हुन्छ । याे बटन विंडो काे width को कम या ज्यादा गर्ने कार्य गर्छ । र त्यस्राे बटन “Close button” जसकाे काम हाे program बन्द गर्ने  ।

4. Ribbon

Ribbon MS Word विन्डो को एकअलगभाग हाे । याे Menu bar भन्दा तल हुन्छ । याे पाेष्ट मा माथि देखाइएकाे तस्विरमा राताे रंग ले घेरिएकाे भाग नै Ribbon Menu हाे । याे मेनु मा MS Word tabs (जो विकल्प menu bar मा हुन्छ ) त्यै देखाइउका हुन्छन् ।

5. Menu bar

Menu bar MS Word काे title bar भनदा तल हुन्छ। यसलाइ हामी Tab Bar पनी भन्ने गर्छाै ।Menu bar मा धेरे विकल्पहरु हुन्छन् जसमा अाफ्ना अाफ्ना Ribbon हुन्छ ।

6. Ruler bar

Ruler bar MS Word मा दुइ तरफ हुन्छ । एक तरफ text area भन्दा माथी हुन्छ भने अर्काे text area  बायाँ तरफ हुन्छ । यस्काे सहायताले हामी page margin बारे थाह पाउन प्रयाेग गरिन्छ ।

7. Status bar

Status bar MS Word काे  text area भन्दा विल्कुल तल हुन्छ । याे बार मा “Zoom Level” नामक टूल हुन्छ जस्काे सहायताले हामी  page को zoom in तथा zoom out गर्न सकिन्छ । यसकाे साथै यसमा धेरै टूल हुन्छ जस्तै Language, Word Count, Page Number आदि.

8. Scroll bar

Scroll bar MS Word काे दायाँ तरफ एक लम्बवत (vertically) बार हुन्छ जो page को तल माथी सार्ने काम गर्छ ।

9. Text Area

Text Area MS Word काे महत्व पुर्ण भाग हाे । हामी यही भित्र रहेर पुरा काम गर्छाैँ । MS Word विंडो काे सबैभन्दा ठुलाे भाग तथा मध्य भाग यही क्षेत्रमा हामी document text को लेख्छाै

एक टिप्पणी भेजें

Please do not enter any spam link in the comment box

और नया पुराने

{getMailchimp} $title={Stay Informed} $text={Subscribe to our mailing list to get the new updates.}