Nepali Sayari - मुना मदन जस्तै बन्छौ हाम्रो जोडि / नेपालि सायारी

जति प्रेम थियो हाम्रो स-सानामा                
Nepali gajal

त्यति नै पोखिदिएकि छु पानामा
..
कहिले पुर्व कहिले पश्चिम पुगियो
भेटेर मेहेफिल जमाउने बाहानामा
..
मुना मदन जस्तै बन्छौ हाम्रो जोडि
भेटिदैन भन्दै नभन यो जमानामा
..
सुटुक्क उतै बसाइँ सरि सकेकी छु
भेटाइदैन मलाई पुरानो ठेगानामा.


मायाको मिठो आभास जो कोहि सङ हुदैन
माया मिठो फुल हो हर बगैंचामा फुल्दैन
ममताको यो फुल ओइलिन नदेउ कहिलै
ओइलिए पछि फेरि यो फुल्न कहिले सक्दैन!


तिम्रो माया को न्यानो अंगालो मा बाधिना पाउ !
सयो जुनि तिमी सॅगै गास्ना पाउ !

{getMailchimp} $title={Stay Informed} $text={Subscribe to our mailing list to get the new updates.}

एक टिप्पणी भेजें

Please do not enter any spam link in the comment box

और नया पुराने